site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खो खो विश्वकप : महिला–पुरुष दुवैतर्फ नेपाल सेमिफाइनलमा

काठमाडौं । भारतमा जारी खो खो विश्वकपमा नेपाली राष्ट्रिय पुरुष र महिला दुवै टिमले सेमिफाइनलमा स्थान बनाएका छन् ।

शुक्रबार भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा भएको खेलमा नेपाली पुरुष टिमले बंगलादेशविरुद्ध ६७–१८ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । यस्तै, नेपाली महिला टिमले पनि शुक्रबारै भएको खेलमा इरानविरुद्ध १०३–८ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिताको फाइनल प्रवेशका निम्ति नेपाली पुरुष टिमले अब इरानसँग खेल्ने छ । यस्तै, महिला टिमले भने युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro