देश
काठमाडौं । तिब्बतको दिंगी केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्प सगरमाथाबाट करिब ९० किलोमिटर उत्तर केन्द्रविन्दु रहेको छ ।
भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार काठमाडौंबाट करिब २८० किलोमिटर दूरीमा केन्द्रविन्दु रहेको छ ।
बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ ०७:३४
प्रतिक्रिया दिनुहोस्