site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से २१ अंकले घट्यो, साढे पाँच अर्बको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २१.१२ अंक घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज नेप्से ०.८० प्रतिशतले घटेर २,६०९.५८ विन्दुमा बन्द भएको हो ।

आज ६९ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । १७२ कम्पनीको सेयर मूल्य घटेको छ । आज चिलिमे हाइड्रोपावर कम्पनी र सुपर मादी हाइड्रोपावर कम्पनीको सेयरमूल्य स्थिर छ ।

Dabur Nepal
NIC Asia

महिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।

आज पाँच अर्ब ४७ करोड ४८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ‘अन्य’ समूहको परिसूचक बढेको छ ।

परिसूचक सर्वाधिक घट्नेमा फाइनान्स समूह छ । यस समूहको परिसूचक ४.४७ प्रतिशतले घटेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro