राजनीति
काठमाडौं । सरकारले सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज मंगलबारको मन्त्रिपरिषद् बैठकले सहकारी समस्या समाधानका लागि अध्यादेश सिफारिस गरेको हो ।
‘‘अरू प्रावधान के छन् बिहीबार जानकारी गराउँछौँ,'' एक मन्त्रीले नाम उल्लेख नगर्ने सर्तमा बाह्रखरीलाई बताए ।
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१ २१:५८
प्रतिक्रिया दिनुहोस्