site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पुष्पा–२’काे चार दिनको कलेक्सन ८२९ करोड 

काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘पुष्पा–२ : द रुल’ले चार दिनमा ८२७ करोड भारतीय रुपैयाँ ग्रसकलेक्सन गरेको छ । बिहीबारबाट रिलिज भएको यो चलचित्रले चार दिनमा विश्वभरबाट ८२७ करोड कलेक्सन गरेको हो । 

‘पुष्पा–२’ हालसम्म छोटो समयमा धेरै कलेक्सन गर्ने चलचित्र बनिरहेको छ । पहिलो दिन यो चलचित्रले भारतमा हिन्दी भाषामा मात्रै ७२ करोड ग्रसकलेक्सन गरेको थियो । यो भारतमा अहिलेसम्मकै धेरै ओपनिङ कलेक्सन हो । 

Dabur Nepal
NIC Asia

पहिलो दिन यो चलचित्रको वर्ल्डवाइड कलेक्सन २९४ करोड थियो । यो पनि भारतीय चलचित्रको ओपनिङ कलेक्सनको रेकर्ड थियो ।  

चलचित्र ‘पुष्पा–२’मा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना मुख्य भूमिकामा छन् । 

चलचित्रलाई सुकुमार बान्द्रेडीको निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro