site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाधान भयो फेसबुकमा मिति नदेखिने समस्या

काठमाडौं । फेसबुकमा सोमबार देखिएको पोस्ट गरेको मिति नदेखिने समस्या समाधान भएको छ । 

कम्प्युटरमा क्रोम ब्राउजरबाट फेसबुक चलाउँदा कुनै पनि पोस्टको प्रकाशित मिति नदेखिने भएको थियो । त्यसको ठाउँमा क्लिक हुने कोडजस्तो लिंक देखिएको थियो ।

तर, समस्या देखिएको केही घण्टामै उक्त समस्या समाधान भएको हो । अहिले प्रकाशित मिति देखिन थालेको छ ।

कुनै पनि प्रयोगकर्ता वा पेजको पोस्टमा नामको मुनि प्रकाशित मिति (यति मिनटेअघि, घण्टाअघि वा मिति) देखिन्छ । सोमबार बिहानदेखि भने त्यसको ठाउँमा कोडजस्तो लिंक देखिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro