site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको टुँडिखेलमा शव फेला
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको टुँडिखेलमा एक शव फेला परेको छ । बुधबार बिहान पुरुष शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

शवको सनाखत हुन बाँकी छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्