site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेलका–९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे निर्वाचित

काठमाडौं । उदयपुरको बेलका नगरपालिका–९ मा नेकपा (माओवादी केन्द्र)का भरत घिमिरे निर्वाचित भएका छन् । नेकपा (एमाले)का उमेदवार मोहन खड्कालाई ३४ मतले हराउँदै घिमिरे निर्वाचित भएका हुन् ।

निर्वाचित भएका घिमिरेले ५५९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी खड्काले ५२५ मत ल्याए ।

नेपाली कांग्रेसका नवराज बस्नेतले ४०४ मत ल्याउँदा जनता समाजवादी पार्टीका रामकुमार राईले २०७ मत ल्याए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  २३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro