site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुरका हर्ष थाकेरले दिलाए सफलता, विराटनगरका किर्टोन बोल्ड

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्स्विरुद्ध तेस्रो विकेट लिएको छ ।  

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको विराटनगरले १२औँ ओभरको अन्तिम बलमा निकोलस किर्टोनलाई गुमाएको हो । किर्टोनले टिमको खातामा नौ रन थपे । किर्टोनलाई हर्ष थाकेरले बोल्ड गरे ।

आजको खेलमा जनकपुर अनिल साह र विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro