site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेन नरोकिए रुसले निर्णायक जवाफ दिने पुटिनको चेतावनी
फाइल तस्बिर ।

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्व पश्चिमबाट उक्साइएको बताएका छन् । रुसको कुर्स्क र ब्रायनस्क क्षेत्रमा पश्चिमी मिसाइलद्वारा आक्रमण गरिएपछि विश्वव्यापी रूपमा द्वन्द्व फैलिन सक्ने उनले बताए ।

युक्रेन नरोकिए रुसले निर्णायक जवाफ दिने उनले चेतावनी दिए । उनले रुसमाथि आक्रमण गर्ने देशका विरुद्ध हतियार प्रयोग गर्ने अधिकार आफूहरूसँग रहेको बताए ।

अन्तर्राष्ट्रिय सुरक्षा प्रणालीलाई ध्वस्त गर्ने रुसले नभई संयुक्त राज्य अमेरिकाले भएको उनले बताए । उनले ‘शत्रु’माथि कारबाहीका निम्ति रुसले नयाँ मध्यम दूरीको ब्यालिस्टिक मिसाइल ओरेश्निकको सफल परीक्षण गरेको पुष्टि गरे । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro