site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुलुकलाई टाट पल्टाउन दिदैनौँ, १८ महिनापछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : ओली
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन नदिने बताएका छन् । 

सोमबार साँझ विराटनगरस्थित होटल हृयारिसनमा आयोजित पत्रकार भेटघाटमा ओलीलाई सञ्चारकर्मीले विद्युत् प्राधिकरणलाई सरकारले दिएको निर्देशन अझै कार्यान्वयन नभएको विषयमा प्रश्न उठाएका थिए ।

KFC Island Ad
NIC Asia

जवाफमा ओलीले सरकारले दिएको निर्देशन कार्यान्वयन गरिने बताए । उनले कुनै पनि बहानामा उद्योगधन्दा बन्द हुन दिन नहुने बताए ।

प्रधानमन्त्री ओलीले एक वर्ष आठ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र उनले निर्वाचन गराउने पनि दोहोर्‍याए ।

Royal Enfield Island Ad

अर्को प्रसंगमा ओलीले प्रदेशले अधिकार माग्नेभन्दा पनि विकास निर्माण र सुशासनमा अघि बढ्नुपर्ने जिकिर गरे ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले एसपीपी सम्झौताबारे कुनै कुरा नभएको बताए । यस विषयमा नेकपा (माओवादी केन्द्र)ले लगाएको आरोप सरकारबाट हट्नुपरेको छटपटी भएको ओलीको टिप्पणी छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro