site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि थप अनुसन्धान गर्नुपर्ने माग गर्दै प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ । कात्तिक २ गते पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेमाथि चौथोपल्ट म्याद थप गर्न लागिएको हो ।

लामिछानेमाथि हालसम्म तीनपटक म्याद थप भइसकेको छ ।  कात्तिक २ गते समातिएका रविलाई अदालतले पहिलोपटक ६, दोस्रोपटक सात र तेस्रोपटकमा १० दिन म्याद थप गरेको छ ।  थप गरिएको म्याद पनि सकिएपछि आज अदालतमा उपस्थित गराइएको हो ।

उनीमाथि प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro