site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भूमि समस्या समाधान आयाेग गठन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयाेग गठन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

तत्कालीन पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले ०८० चैत ८ गते मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रिय भूमि आयोग खारेज गरेको थियो । त्यतिबेला एक साताभित्र अर्को आयोग गठन गर्ने भनिएको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  २०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro