site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा 
Tiktok banner adTiktok banner ad

काठमाडौंं । राजेन्द्र महतोले दल दर्ताका लागि निवेदन दिएका छन् । शुक्रबार निर्वाचन आयोगमा राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका हुन् । 

पार्टीको अध्यक्षमा महतो रहेका छन् । १७३ सदस्यीय केन्द्रीय समिति रहने गरी निवदेन दिइएको नेता केशव झाले जानकारी दिए ।
 
“निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छौँ । अध्यक्षसहित १७३ जना केन्द्रीय समितिमा रहनेगरी निवेदन पेस गरेका हौँ,” झाले बाह्रखरीसँग भने । उनका अनुसार चुनाव चिह्न माछा माग गरिएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी छाडेर महतोले राष्ट्रिय मुक्ति क्रान्ति, नेपालको घोषणा गरेका थिए ।

nibedan-1729844590.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro