site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वराजा शाहले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने
फाइल तस्बिर ।

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैँमा  सर्वसाधारणाई टीका लगाइदिने भएका छन् ।  शाहले विजयादशमीका दिन सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदि ने उनको सचिवालयले जनाएको छ ।

शाको सचिवालयका संवाद सचिव फणिराज पाठकका अनुसार, शा ह र उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह दुवैले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने छन् ।

Dabur Nepal
NIC Asia

पूर्वराजा शाह अहिले एक साता लामो भुटान भ्रमणमा छन् । उनी फूलपातीअघि स्वदेश फर्कने संवाद सचिव पाठकले जानकारी दिए ।

  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro