site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२४ घण्टामा १० हजार ३७० सवारीसाधन उपत्यका भित्रिए, ११ हजार २२१ बाहिरिए
नागढुंगा–नौबिसे सडकखण्डको दृश्य । फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । पछिल्लो २४ घण्टामा सडकमार्गका विभिन्न नाका हुँदै १० हजार ३७० सवारीसाधन काठमाडौं उपत्यका भित्रिएका छन् । ती सवारीसाधनमार्फत ५२ हजार २५४ यात्रु काठमाडौं उपत्यका भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ ।

बिहीबार बिहान ८ बजेसम्मको ट्राफिक प्रहरीको विवरणानुसार, उक्त अवधिमा काठमाडौं उपत्यकाबाट ११ हजार २२१ सवारीसाधन बाहिरिएका छन् । ती सवारीसाधनमार्फत ६१ हजार २८५ यात्रु उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरीले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro