राजनीति
![तेह्रथुम प्रदेशसभा (ख) मा एमालेका कन्दङ्वा विजयी](https://12khari.de/uploads/posts/1365328255cpn-uml..png)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
तेह्रथुम । तेह्रथुम प्रदेशसभा (ख) निर्वाचन क्षेत्रमा नेकपा एमालेका तेजमान कन्दङ्वा विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजय सम्बाहाम्फेलाई २ हजार २५५ मतले पराजित गरे । कन्दङ्वाले १० हजार ३०२ मत प्राप्त गरेका छन् । तुम्बाहाम्फेले ८ हजार ४७ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०७४ १८:३७
प्रतिक्रिया दिनुहोस्