बाह्रखरी फोटो
दाङको तुलसीपुर उपमहानगरपालिका–१० मा रहेको गौरीगाउँ ताल । दाङकै पर्यटनको राम्रो सम्भावना बोकेको यस ताल तुलसीपुर बजारदेखि नजिकै रहेको र सडक सञ्जालको पनि सहज पहुँच रहेता पनि प्रचारप्रसारको अभावमा पर्यटकको आकर्षण केन्द्र बन्न भने सकेको छैन । तस्बिर : दीपक बोहरा/रासस
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१ १८:४०
प्रतिक्रिया दिनुहोस्