site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘डीएनए’को ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक

काठमाडौं । नेपाली पौराणिक एक्सन थ्रिलर चलचित्र ‘डीएनए’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा नवअभिनेता सुधन पोखरेलको एक्सन देख्न सकिन्छ । 

निर्माणपक्षले छायांकन अघि नै ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक गरिएको हो ।

टिजरमा अभिनेता पोखरेल एक व्यक्तिले रक्षामा देखिन्छन् । उनले  एक रहस्यमय बाकसबाट निस्किरहेको अनौठो प्रकाश टिजरमा देखाइएको छ । 

निर्देशक चानस पुन मगरले उक्त बाकसबाट निस्किएको प्रकाश कुनै पौराणिक वस्तुको प्रतीकको रूपमा प्रस्तुत गरिएको बताएका छन् । 

चलचित्र ‘डीएनए’लाई चानस पुन मगर र मणिरत्न त्रिपाठीले संयुक्त रूपमा लेखन तथा निर्देशन गर्दै छन् । चलचित्रको छायांकन फागुनमा हुनेछ । 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro