बाह्रखरी फोटो
संखुवासभाको खाँदबारी बजारमा शनिबार सारंगी बजाएर गीत गाउँदै भ्वाइस अफ नेपाल सिजन–१ का प्रतियोगी तेजेन्द्र गन्धर्व र साथमा उनका दाइ । भोजपुरबाट आएका गन्धर्वहरूले संखुवासभाका खाँदबारी, चैनपुरलगायत छिमेकी जिल्लाहरूमा गएर सारंगीको धुनमा गीत गाएर परम्परा जोगाउनुका साथै जीविकोपार्जन गर्दै आएका छन् । तस्बिर : सुजन बज्राचार्य/रासस ।
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१ १५:१७
प्रतिक्रिया दिनुहोस्