site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छानबिन समितिले भन्यो– जीबी राई समूहले धेरैको कम्पनी र सम्पत्ति कब्जा गरेको देखियो
Tiktok banner adTiktok banner ad

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गितेन्द्रबाबु राई (जीबी राई) समूहले हर्बो र गोर्खा ग्रुप मातहतका कम्पनीमा ऋण दिने र कानूनी परिबन्द पारेर फसाउने गरेको निचोड निकालेको छ ।

शुक्रबार सार्वजनिक गरिएको समितिको प्रतिवेदनमा धेरैको कम्पनी र सम्पत्ति कब्जा गरेको देखिएको उल्लेख छ । यसबारे छानबिन गरी कारबाही गर्नुपर्ने निष्कर्ष समितिको छ । 

“समग्रमा जीबी राईको समूहले हर्बो र गोर्खा ग्रुपका मातहतका व्यक्ति र कम्पनीहरूमा सहकारीको पैसा ऋण दिने, ऋण दिएबापत बिनालगानी सेयर हिस्सा लिने, विस्तारै सबै ऋणीहरूलाई धोका दिने र सम्पत्ति र कम्पनी सबै कब्जा गर्ने र ऋणीहरूलाई कुनै न कुनै कानूनी परिबन्द पारेर फसाउने गरेको र धेरैको कम्पनी र सम्पत्ति कब्जा गरेको देखिएको छ,” प्रतिवेदनमा उल्लेख छ, “यो सबै विषयको लागि सरोकारवाला सबै निकायमा निर्देशन दिएर सत्य तत्थ छानबिन गर्दै कारबाही गर्नुपर्ने देखिन्छ ।”

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro