site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्लेमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कास्कीको लुम्लेमा शनिबार बेलुका भारी वर्षा भएको छ । त्यहाँ थप वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढीको जोखिम हुनसक्छ । कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन सचेत गराएको छ ।

“भदौ २९, बेलुका ७ः१५ बजे । पछिल्लो तीन घण्टा कास्कीको लुम्लेमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बाढी र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले उच्च सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

imdg-1726322656.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro