site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुम्कौलीमा भारी वर्षा
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा शनिबार दिउँसो वर्षा भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दुम्कौलीमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त क्षेत्र भई बहने नदीमा बाढीको जोखिम हुनसक्छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“भाद्र २९, साँझ ५ः३० बजे । पछिल्लो तीन घण्टामा नवलपरासी पूर्व जिल्लास्थित दुम्कौली वर्षामापन केन्द्रमा भारी वर्षा भएकोले सो क्षेत्र भई बहने नारायणी नदी, मुकुन्डे खोला, झरही खोला र अन्य स–साना नदीहरूमा बाढीको जोखिम हुन सक्ने रहेकाले र डुबान हुने होचा स्थानमा हुनेहरूले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro