site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएलका लागि मार्की खेलाडी सार्वजनिक, को–को अटाए ?

काठमाडौं । आगामी मंसिर १५ देखि पुस ५ गतेसम्म हुने तय भएको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्की खेलाडीको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक विज्ञप्तिमार्फत मार्की खेलाडीको नाम सार्वजनिक गरेको हो ।

जसमा नेपाली राष्ट्रिय क्रिकेट टिममा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी छन् ।

यस्तै, करण केसी, आसिफ सेख, कुशल भुर्तेल र  कुशल मल्ल मार्की खेलाडीको सूचीमा अटाएका छन् ।

NPL-(2)-1726213334.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro