site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
एउटै बोटमा दुई जातका स्याउ
Argakhachi Cement Island Ad

मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङको बगैचामा एउटै बोटमा फलेको दुई जातको स्याउ । किसानले क्राफ्टिङ विधिबाट हाँगा जोडेर एउटै बोटमा ‘गोल्डेन’ र ‘रेड डेलिसियस’ जातको स्याउ फलाएका हुन् । तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्