बाह्रखरी फोटो

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । तिजको अवसरमा पाटनको कुम्भेश्वर मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१ १०:४७
प्रतिक्रिया दिनुहोस्