बाह्रखरी फोटो
-1746718264.jpg)
काठमाडौं । ललितपुरको लगनखेलमा रातो मछिन्द्रनाथको रथ परिक्रमा गरिएको छ । लगनखेलमा दुईपटक रथ परिक्रमा गराइएको छ ।
हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलमा पुर्याएपछि महाबली पूजा गरिन्छ । भोलि (शुक्रबार) लगनखेलमा नरिवल खसाल्ने जात्रा मनाइँदै छ ।
थप तस्बिरहरू हेर्नोस्–
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ २१:१७
प्रतिक्रिया दिनुहोस्