site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सानो संसार’को टिजरमा युवाको ग्याजेट र विदेश मोह

काठमाडौं । चलचित्र ‘सानो संसार’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज टिजर सार्वजनिक गरेको हो । टिजरमा गरिबी, लेटेस्ट ग्याजेटप्रति युवापुस्ताको मोह, अमेरिका सपना समेटिएको छ । 

चलचित्र ‘सानो संसार’ असोज ११ गते प्रदर्शनमा आउँदै छ । चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका छन् । 

पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका रहेको छ । सीतासँगै चलचित्रमा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहेको छ । 

सिद्धार्थ पुडासैनीको लेखन तथा निर्देशन रहेको छ । उनको यो डेब्यु लेखन तथा निर्देशन हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro