site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साफ यू–२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्ने भएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने उपाधि भिडन्त दिउँसो साढे २ बजेदेखि सुरु हुने भएको छ । 

नेपाल र बंगलादेश दुवै पेनाल्टी सुटआउटबाट जित निकाल्दै फाइनल प्रवेश गरेका हुन् । फाइनल यात्राका क्रममा बंगलादेशले भारतलाई र नेपालले भुटानलाई पेनाल्टी सुटआउटमा हराएका थिए ।

भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाका ६ टिम सहभागी थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro