site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस–एमालेलाई प्रचण्डले भने– बीचमै झगडा गरेर ‘लौन प्रचण्डजी’ भन्न नआउनुहोला (पूर्णपाठ)

काठमाडौं । नेकपा (माअ‍ोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा (एमाले)लाई मिलेर सत्ता चलाउन आग्रह गरेका छन् । प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा मंगलबार संसद्‌मा पहिलोपटक बोलेका उनले आफू सत्ताको खेलबाट बाहिर गएर ‘आन्दोलन’तिर लागेको बताए ।

“म स्पष्टसँग भन्न चाहन्छु– प्रचण्ड अब सत्ताको खेलमा छैन । हामी आन्दोलनको पुनर्स्थापनामार्फत अर्कोपटक एक्लै सरकारको नेतृत्व गर्ने पक्षमा लागेका छौँ,” उनले भने, “तपाईंहरू मिलेर सरकार चलाउनुहोला । बीचमै ‘लौन प्रचण्डजी’ भन्न नआउनुहोला ।”

प्रतिपक्षमा बसेर पनि सरकारका राम्रा कामको समर्थन गर्ने उनको भनाइ थियो ।

आफू खबरदारीका निम्ति मात्र रोस्ट्रममा उभिएको भन्दै उनले यसलाई कर्मकाण्ड नसोच्न चेतावनी दिए ।

संसद्‌मा प्रचण्डको सम्बोधन पढ्नोस्–

 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro