राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।
शुक्रबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । बैठक आज सम्पन्न हुनेछ । रासस
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१ १३:३८
प्रतिक्रिया दिनुहोस्