देश
काठमाडौं । संखुवासभामा भूकम्प गएको छ । शुक्रबार दिउँसो संखुवासभाको गडीडाँडा बजार आसपास ३:०७ बजे ३.९ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि, साउन २० गते ताप्लेजुङमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१ १५:३६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
कानुन लत्याउँदै सूर्य नेपाल : ‘सूर्य फ्युजन’ चुरोट बेच्न गैरकानुनी हतकण्डा आइतबार, मंसिर ९, २०८१
सम्पादकीय
विशिष्टहरूकै सुविधा गैरकानुनी आइतबार, मंसिर ९, २०८१
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास
लोकप्रिय