site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अभिनेत्री अरुणिमाले गरिन् विवाह

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले विवाह गरेकी छन् । सुनसरीको चतारा स्थायी घर भएका युवराज श्रेष्ठसँग अरुणिमाको विवाह भएको हो । 

केही दिन अगाडि कोर्ट म्यारिज गरेका उनीहरूले आज काठमाडौंको बत्तीसपुतलीस्थित राममन्दिरमा हिन्दु परम्पराअनुसार विवाह गरेका हुन् । 

बिहेमा परिवार र निकट आफन्तको मात्रै उपस्थिति रहेको थियो । युवराज स्थानीय कांग्रेस नेता हुन् । 

अरुणिमा लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । अरुणिमाको यो दोस्रो विवाह हो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro