site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य बिमा सुविधाको दायरा पाँच लाख पुर्‍याउन मन्त्रीको प्रस्ताव
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पाैडेलले स्वास्थ्य बिमा कार्यक्रममा सुविधाको दायरा पाँच लाख रुपैयाँ पुर्‍याउन प्रस्ताव गरेका छन् ।

मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले अनौपचारिक क्षेत्रलाई समेत समेटेर सामाजिक सुरक्षाका सबै कार्यक्रमलाई बिमामा समेट्ने गरी प्रक्रिया अघि बढाउने प्रस्ताव ल्याएका हुन् ।

Dabur Nepal
NIC Asia

उनले बिमालाई प्रभावकारी बनाउन प्रेषण प्रणाली सहज बनाइने बताएका छन् ।

आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र नि:शुल्क उपचारका सबै कार्यक्रमलाई स्वास्थ्य कर कोषमा एकीकृत गरेर बिमामा जोड्ने मन्त्री पौडेलको योजना छ ।

यस्ता छन् प्राथमिकता

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro