site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मकवानपुर र बारा आपपास मध्यम वर्षा
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो तीन घण्टामा मकवानपुर र बारामा मध्यम वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ३ः५० बजे मकवानपुरको रजैया, चिसापानीगढी, हात्तीसूडे, बाराको अमलेखगञ्ज वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ ।

सो क्षेत्र भई बहने पूर्वी राप्ती नदी लगायत स–साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro