site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभ्रेमा बाढीले बगाउँदा एक महिलाको मृत्यु
फाइल तस्बिर ।

काठमाडौं । काभ्रेमा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाएर आज एक महिलाको मृत्यु भएको हाे । 

प्रहरीका अनुसार रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५, नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदासको मृत्यु भएको हो । 

श्रीखण्डपुरस्थित खोलाले बगाउँदा करिब तीन सय मिटर तल मृत अवस्थामा फेला पारिएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro