site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुरमा फैलँदै हैजा, चार जिल्लामा ३० जना संक्रमित  
Dabur Nepal
NIC Asia

काठमाडौं । पछिल्ला १४ दिनमा देशभर ३० जनामा हैजा संक्रमण देखिएको छ । गएको जुलाई १९ देखि यही अगस्ट १ सम्म चार जिल्लामा गरी ३० जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।

ललितपुरमा सबैभन्दा धेरै १९ जनामा हैजा देखिएको छ । काठमाडौंमा एक, कैलालीमा आठ र प्युठानमा दुईजनामा हैजा पुष्टि भएको छ ।

संक्रमित हुनेमा १८ पुरुष र १२ महिला छन् । १४ वर्षमुनिका ६ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro