site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कमलाले लिइन् उपराष्ट्रपतिका सम्भावित उमेदवारसँग अन्तर्वार्ता

वासिङटन । अमेरिकाको राष्ट्रपतीय निर्वाचनका निम्ति डेमोर्क्र्याटिकतर्फका उमेदवार कमला ह्यारिसले उक्त पार्टीबाट उपराष्ट्रपति पदमा उमेदवार बनाउन तीनजनासँग अन्तर्वार्ता लिएकी छन् । वासिङटन डीसीमा पुगेर उनलाई अन्तर्वार्ता दिनेमा गभर्नर जोश शापिरो, सिनेटर मार्क केली र गभर्नर टिम वाल्ज छन् ।

उपराष्ट्रपतिका निम्ति पाँचमध्येबाट छान्न लागिएकामा उक्त सूची साँघुरिएर अब तीनजनामा पुगेको जस्तो देखिएको छ । अरू दुई सम्भावित उमेदवार भनिएका केन्टकीका गभर्नर एन्डी बेशियर र यातायातमन्त्री पेटे बटिगिगले ह्यारिससँग भेटघाट गर्छन् कि गर्दैनन् भन्ने खुलेको छैन ।

ह्यारिसले यीमध्येबाट नै उपराष्ट्रपतिका उमेदवार छान्ने सम्भावना छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro