site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी जिल्लाका नदीमा बहाव उल्लेख्य बढ्ने
वाग्मती नदीमा बाढीको दृश्य । फाइल तस्बिर : रासस ।
SkywellSkywell

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन सचेत गराएको छ ।

यस दिन दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, नुवाकोट, गोरखा, लमजुङ, कास्की र डोटी भई बहने अधिकांश साना नदीमा बहाव बढ्नेछ । यी जिल्लाका केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने महाशाखाको अनुमान छ ।

KFC Island Ad
NIC Asia

उदयपुर, रामेछाप, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, पर्वत, गुल्मी, प्युठान, सल्यान, सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम, दैलेख, कालीकोट, अछाम, बझाङ र दार्चुला भई बहने अधिकांश साना नदीमा पनि बहाव बढ्ने अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा समेत जलसतह बढ्दो हुनेछ । वाग्मती, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि बढ्दो हुने र सतर्कता तहभन्दा तलै रहने महाशाखाको अनुमान छ ।

Royal Enfield Island Ad

b1-1722309676.jpeg

b2-1722309676.jpeg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro