site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदीमा बहाव उल्लेख्य बढ्ने
वाग्मती नदीमा बाढीको दृश्य । फाइल तस्बिर : रासस ।
SkywellSkywell

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन सचेत गराएको छ ।

यस दिन दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, नुवाकोट, गोरखा, लमजुङ, कास्की र डोटी भई बहने अधिकांश साना नदीमा बहाव बढ्नेछ । यी जिल्लाका केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने महाशाखाको अनुमान छ ।

Dabur Nepal
NIC Asia

उदयपुर, रामेछाप, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, पर्वत, गुल्मी, प्युठान, सल्यान, सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम, दैलेख, कालीकोट, अछाम, बझाङ र दार्चुला भई बहने अधिकांश साना नदीमा पनि बहाव बढ्ने अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा समेत जलसतह बढ्दो हुनेछ । वाग्मती, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि बढ्दो हुने र सतर्कता तहभन्दा तलै रहने महाशाखाको अनुमान छ ।

b1-1722309676.jpeg

b2-1722309676.jpeg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu