site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य मन्त्रालय मातहतका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन निर्देशन 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन निर्देशन दिएको छ । 

मन्त्रालयले आफ्ना श्रमिकलाई कोषमा आबद्ध गराउन मातहतका अस्पताल तथा सबै निकायलाई अनुरोध गरेको हो । 

श्रमिकका हक अधिकार सुनिश्चित गर्न साउन ८ गते यस्तो निर्णय गर्दै सबै निकायलाई पत्राचार गरेको हो ।   

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro