site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाको केन्द्रीय समिति बैठक जारी 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा जारी छ । 

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा ९ एजेन्डा तय गरिएको छ । जसमा पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्थाबारे जानकारी तथा विभाग प्रमुख मनोनयनबारे छलफल गरिने छ । 

साथै, विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन, क्लोज क्याम्पबारे छलफल, कर्णाली विशेष अभियान पनि एजेन्डामा रहेका छन् । 

यसबाहेक प्रदेश अभिमुखीकरण, जिल्ला बैठक र जिल्ला बहस, सल्लाहकार परिषद्मा मनोनयन, केन्द्रीय विभागको बाँकी रहेको मनोनयनबारे छलफल र अनुमोदनलगायत अन्य विविध विषय रहेको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro