site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएको प्रतिनिधिसभा बैठक (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट दुईतिहाइ मत पाएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट उनले १८८ मत पाएका हुन् । दुईतिहाइ मत पुग्न सदनमा १८४ मत आवश्यक पर्छ । 

प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपालबाट, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदले मत दिए ।

उनको विपक्षमा ७४ मत परेको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा आज २६३ सांसद उपस्थित ‍थिए । 

ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन् । 

1-1721574085.jpg

0-1721574085.jpg

4-1721574088.jpg

6-1721574088.jpg

2-1721574086.jpg

3-1721574087.jpg

8-1721574089.jpg

10-1721574091.jpg

9-1721574091.jpg

18-1721574183.jpg

16-1721574182.jpg

17-1721574182.jpg

14-1721574179.jpg

12-1721574178.jpg

13-1721574178.jpg

11-1721574177.jpg

10-1721574177.jpg

 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  २०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro