site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिमलताल पहिरो : विकको परिवारलाई दुई लाख सहयोग

चितवन । भरतपुर महानगरपालिकाले गएको असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९, सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकको परिवारलाई किरिया खर्च प्रदान गरेको छ । महानगरपालिकाका प्रमुख रेनु दाहालले बिहीबार (हिजो) विकको परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् ।

पहिरोले बगाएका दुई बसमा ६२ भन्दा बढी यात्री रहेका जनाइएको छ । बसमा यात्रा गरिरहेका मध्ये २० जनाको शव भेटिएको सुरक्षाकर्मीले बताएका छन् । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro