site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एन्टी भाइरससम्बन्धी रुसी कम्पनी अमेरिकाबाट बाहिरियो
SkywellSkywell

वासिंटन । अमेरिकामा सञ्चालनमा रहेको एन्टी भाइरससम्बन्धी रुसी कम्पनी कास्परस्काइ ल्याब्सले आफूले अमेरिका छोड्न लागेको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले सो कम्पनीको सफ्टवेयर बिक्री वितरणमा रोक लगाएपछि आफू बाहिरिन लागेको जनाएको हो । 

कास्परस्काइले विजनेशको अवसर सहज नभएकोले यो दुखद् र कठिन निर्णय गर्नुपरेको जनाएको छ ।

Dabur Nepal
NIC Asia

अमेरिकाका वाणिज्यमन्त्री जिना राल्मोन्डोले गत महिना सो कम्पनीमा मस्कोको प्रभावले अमेरिकी पूर्वाधार र सेवालाई उल्लेख्य जोखिम भएको बताएकी थिइन् ।

दुई दशकदेखि अमेरिकामा काम गर्दै आएको सो कम्पनीले भने उक्त आरोपको खण्डन गरेको छ ।

सो कम्पनीले एक वक्तव्य जारी गरी जुलाई २० बाट आफूले बन्द गर्ने जनाएको छ । अमेरिकी वेबसाइटले यसअघिदेखि नै सो कम्पनीका एन्टीभाइरस र साइबर सेक्युरिटी टुल्सको बिक्री बन्द गरिसकेका छन् । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu