काठमाडौं । प्रहरी प्रभाग नागढुंगा प्रमुख निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साह तानिएका छन् । साह ट्राफिक कार्यालय बग्गीखाना तानिएका हुन् ।
भारतीय नम्बर प्लेटको ‘गाडी जाँच’का विषयमा विवाद हुँदा साहले बुधबार प्रहरीका सहायक हवल्दार मदन खड्कालाई कुटेका थिए ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com