site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘नम्बरी सुन’ हेर्ने १२ दर्शकलाई सुन उपहार
SkywellSkywell

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’ले १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ । चलचित्रका प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेका हुन् ।

उनले खल्ती एपबाट चलचित्र ‘नम्बरी सुन’को टिकट काट्ने पाँचजना र त्यसभन्दा बाहिरका सात दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्ने घोषणा गरे । उनले त्यो उपहार लक्की ड्रमार्फत सार्वजनिक गरिने बताए । 

Dabur Nepal
NIC Asia

प्रस्तुतकर्ता खाती पेसाले सुन व्यवसायी हुन् । निर्देशक राजु गिरीले चलचित्रले झण्डै ७० वर्षअघि घर–घर पुगेर सुनको गहना बनाउनेको कथालाई प्रस्तुत गर्ने बताए । 

चलचित्रमा नम्रता सापकोटा, विनोद न्यौपाने, गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपालीलगायत कलाकार छन् । चलचित्र साउन २५ गतेबाट प्रदर्शनमा आउनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu