site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्मचारीको आन्दोलन : पदभार ग्रहण नगरी फर्किए कृषिमन्त्री अधिकारी
SkywellSkywell

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी पदभार ग्रहण नगरी फर्किएका छन् । सोमबार पद तथा गोपनीयताको शपथग्रहणसँगै मन्त्रालयमा पुगेका उनले कर्मचारीको आन्दालेनका कारण पदभार ग्रहण गर्न नपाएका हुन् । 

चारबुँदे मागसहित कृषितर्फका प्राविधिक कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । 

KFC Island Ad
NIC Asia

उनले सो क्रममा मन्त्रालयमा कार्यरत आन्दोलित राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिकहरूको समस्या समाधान चाँडै समाधान गर्ने बताएका छन् । 

उनले सो बारेमा गहन अध्ययन गर्ने र त्यसका लागि समय माग गरे । आफूले पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्ने बताए । “अहिले क्याबिनेट बस्दै छ । तपाईंहरूका समस्याहरू मैले सुनेँ । तर, यसलाई राम्रो ढंगबाट अध्ययन गरेर निर्णय लिनेछु । पहिलो प्राथमिकतामा राखेर अध्ययन गर्नेछु । केही समय दिनुस्, समस्याको समाधान गर्न म तयार छु । समय दिनुस्, साथमा म रहनेछु,” उनले भने । 

उनले समस्या समाधानका लागि आफू तयार रहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro