राजनीति

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बधाई दिएका छन् ।
भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत परराष्ट्रमन्त्री राणालाई बधाई दिएका हुन् ।
“नेपालको परराष्ट्रमन्त्रीको रूपमा नियुक्त हुनुभएको आरजु राणा देउवालाई हार्दिक बधाई । बहुआयामिक साझेदारीलाई अघि बढाउन तपाईंसँग मिलेर काम गर्न तत्पर छु,” जयशंकरले भनेका छन् ।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ १४:३५
प्रतिक्रिया दिनुहोस्