site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिभुवन विश्वविद्यालयको सभा स्थगित
Dabur Nepal
NIC Asia

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सभा स्थगित गरिएको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले सोमबार हुने भनिएको सभा राजनीतिक परिस्थितिका कारण स्थगित गर्नुपरेको जानकारी दिए ।

यही असार ३१ गते (सोमबार)का निम्ति त्रिवि सभा डाकिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्मा विश्वासको मत नपाएर स्वतः पदमुक्त र नयाँ प्रधानमन्त्री नियुक्त भइनसकेको अवस्थामा सभा गर्न समस्या भएको हो ।

यसअघि, त्रिविका कुलपति एवं प्रधानमन्त्रीले त्रिवि सभा असार ३१ गते गर्ने निर्णय गरेका थिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro