site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा (एकीकृत समाजवादी)को महाधिवेशनमा बन्दसत्र सुरु हुँदै  
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन आज पनि जारी रहनेछ । हिजोबाट सुरु भएको महाधिवेशन आज पनि जारी रहने भएको हो ।  

महाधिवेशनमा आजबाट बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा प्रतिवेदन पेस गर्ने र छलफल सुरु हुनेछ । 

Agni Group
NIC Asia

एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा एक हजार ८४७ प्रतिनिधि सहभागी हुने बताइएको छ ।

असार २० गतेसम्म चल्ने महाधिवशेनमार्फत पार्टीका विभिन्न दस्तावेज पारितका साथै नयाँ नेतृत्व चयन गर्ने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशन तयारीका सन्दर्भमा गत बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको थियो । 

Global Ime bank

समाजवादीले महाधिवेशनमा निर्वाचित हुन २१ पदाधिकारी र केन्द्रीय कमिटीको संख्या २९९ तय गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय